आज नवरात्रको दोस्रो दिन, माता ब्रह्मचारिणीको विधिवत् पूजा-आराधना गरेर मनाइदैँ
काठमाडाैं । बडा दशैँ अन्तर्गत आज नवरात्रको दोस्रो दिन, यस दिन नवदुर्गा मध्येकी दोस्रो स्वरूप माता ब्रह्मचारिणीको विधिवत् पूजा-आराधना गरिन्छ। ‘ब्रह्म’ शब्दको अर्थ तपस्या वा ज्ञान हुन्छ र ‘चारिणी’ को अर्थ आचरण गर्ने वा हिँड्ने भन्ने बुझिन्छ। अर्थात्, तपको आचरण गर्ने वा ब्रह्म (परब्रह्म) मा लीन रहने देवी नै ब्रह्मचारिणी हुन्।माता ब्रह्मचारिणीको स्वरूप अति भव्य, […]