नौ रथाका नौ दिन कस्तो रङका पहिरन लगाएर पूजा गर्ने ?

onlinekhabar.com · world

नौ रथाको शुभ अवसरमा रंगी–विरंगी पहिरनहरू लगाउने गरिन्छ । नौ रथाका प्रत्येक दिन पूजा गर्नका लागि दुर्गाको स्वरुप अनुसार कपडाको रङको छनोट गर्नु निकै शुभ मानिन्छ । रङ, हाम्रा देवी–देवता र चाडपर्वको निकै विशेष सम्बन्ध छ । तपाईंले कुर्ता–सलवार लगाए पनि, लेहेंगा चोली लगाए पनि अथवा साडी लगाए पनि, नौ रथाका प्रत्येक दिन कुन रङको […]

Read full article →