के छन् चीनका लागि प्रस्तावित राजदूत शर्माका प्रतिबद्धताहरू ?
चीनको परराष्ट्र मन्त्रालय, कम्युनिस्ट पार्टी राज्य परिषद्, राष्ट्रिय जनकांग्रेस प्रान्तीय सरकार, विश्वविद्यालय र थिंक ट्यांकसँग नियमित सम्पर्क गर्ने पनि उनले आफ्नो प्रतिबद्धतामा राखेका छन् ।