अधिक तरलता समस्या अझै २ वर्ष समाधान हुने देखिँदैन
नेपालमा आधार नै सानो भएकाले तरलताको परिदृश्यमा एकदमै छिटो उतारचढाव हुन्छ । तरलता अभाव हुँदा स्वाट्टै घट्ने र बढी हुँदा स्वाट्टै अधिक हुने गरेको छ । आजको दिनमा बैंकहरूका लागि सबैभन्दा ठूलो चुनौती नै तरलता व्यवस्थापन गर्नु हो ।