१६ सिटर ‘म्याक्सस ई-डेलिभर ५’ सार्वजनिक, यस्तो छ मूल्य र विशेषता
Full story
Himalaya Motox Pvt Ltd, the official importer and distributor of Maxus in Nepal, has launched the Maxus e-Deliver 5. The vehicle is a 16-seat electric minibus with premium facilities. It was introduced to the Nepali market at a special event in Kathmandu.
काठमाडौं । नेपालका लागि म्याक्ससको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालय मोटोक्स प्रालिले प्रिमियम सुविधासहितको १६ सिट क्षमताको विद्युतीय मिनिबस ‘म्याक्सस ई–डेलिभर ५’नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको यस गाडीको नेपाली बजार मूल्य ६९ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ। उक्त नयाँ मिनिबसलाई हिमालय अर्गनाइजेसनका […]