पुराना सबै नेता भ्रष्ट हुन भन्ने भाष्य निर्माण नगरौं : राजेन्द्र पाण्डे

onlinekhabar.com · world

२६ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले पुराना राजनीतिक दलका सबै नेताहरू भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । सोमवार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रश्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनदले यस्तो आपत्ति जनाएका हुन् । सबै पुराना नेता तथा राजनीतिक दलका कार्यकर्ता […]

Read full article →