संसदीय सुनुवाइ समितिमा सांसदहरूलाई सकेसम्म नेपाली भाषामा बोल्न रुलिङ
२७ असोज, काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज जारी छ । समिति बैठकको सुरुमै समिति सभापति बोधनारायण श्रेष्ठले सकेसम्म नेपाली भासामा बोल्न रुलिङ गरेका छन् । यसअघिको बैठकमा नेकपाका नेता वर्षमान पुनले नेपाली भाषामा सांसदहरुले प्रश्न गर्नुपर्ने गरी सभापतिबाट रुलिङ हुनुपर्ने माग राखेका थिए । कतिपय कोट अङ्ग्रेजीमै पनि गर्न सकिने सभापति श्रेष्ठको भनाइ […]