समीर भट्ट भर्सेस अनमोल केसी : को बढी तगडा ?

onlinekhabar.com · world

अभिनेता अनमोल केसी र समीर भट्टबीच धेरै कुरा मिल्छन् । भलै, उनीहरू मिल्छन् वा मिल्दैनन्, त्यो उनीहरूकै कुरा हो । दुवै समकालीन सिनेमामा समानान्तर रेखाबाट दौड सुरु गरेका धावक हुन् । – दुवै हिरो पुत्र हुन् । यिनीहरूका पिता आफ्ना जमानाका चल्तापुर्जा अभिनेता हुन् । – दुवै जनाको रिमोट यिनीहरूका पिताको हातमा छ । यिनीहरू […]

Read full article →