सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ को ट्रेलर सार्वजनिक

onlinekhabar.com · world

काठमाडौं । नेपाली फिल्म ‘हिमालयन गोल्ड’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म आगामी मङ्सिर ४ गतेबाट प्रदर्शनमा आउँदै छ। दिग्गज अभिनेता सुनिल थापाको अभिनय रहेको यो अन्तिम फिल्म हो । नेपालको इतिहास, संस्कृति र यहाँका मौलिक विशेषतालाई विश्वमाझ चिनाउने उद्देश्य बोकेको यस ‘सर्भाइभल’ कथामा आधारित छ । फिल्ममा सुनिल थापासँगै परीक्षा लिम्बू, कर्मा शाक्य, […]

Read full article →