संविधानप्रदत्त अधिकार पनि प्रदेशले पाएनन्, कर्मचारीको मनोबल गिर्यो : मुख्यमन्त्री आचार्य
संघीयता कार्यान्वयनमा आएको लामो समय बितिसक्दा पनि प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन संघ तयार नभएको उनको भनाइ छ ।