नेपाली बजारमा भेस्पाको नयाँ १५० सिसी स्कुटर सार्वजनिक
काठमाडौं । इटालियन स्कुटर ब्रान्ड भेस्पाले नेपाली बजारमा नयाँ १५० सिसी क्षमताको स्कुटर सार्वजनिक गरेको छ । नेपालका लागि भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी सार्वजनिक गरेको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित डेल्टा अटोकर्पको प्रदर्शनी कक्षमा आयोजित विशेष कार्यक्रममा नयाँ स्कुटर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । नयाँ मोडलले […]