बाढी विस्थापितलाई राहतपछि के ?
भोटेकोशीका विस्थापित परिवारका लागि बनाइने घर, बस्ती र जीविकोपार्जनको योजना उनीहरूकै जीवन अनुभव, आवश्यकता र सम्भावनाबाट सुरु हुनुपर्छ। तब मात्र पुनर्स्थापना राहतको अर्को चरण मात्र नभई विपद् जोखिम घटाउँदै सुरक्षित र सम्मानजनक भविष्य निर्माण गर्ने अवसर बन्न सक्छ।