साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्तद्वारा सप्तरीमा हुलाकी सडक अवरुद्ध
Full story
Locals blocked the Hulaki road at Kusmahar Chowk in Bodebarsain Municipality-3, Saptari, after a cyclist died. The cyclist was killed when an unidentified vehicle hit them. Relatives staged the protest, alleging police negligence in the search for the vehicle involved.
२७ असोज, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिका–३ कुसमहार चोकमा स्थानीयले हुलाकी सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् । अज्ञात सवारीसाधनको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको घटनामा संलग्न सवारीसाधनको खोजीमा प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै मृतकका आफन्तले सडक अवरुद्ध गरेका हुन् । गत २५ गते बोदेबरसाईन नगरपालिका–६ प्रितमपुरस्थित हुलाकी सडकखण्डमा नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा बोदेबरसाईन नगरपालिका–१ […]