ओमानका लागि प्रस्तावित राजदूतको कार्ययोजना : श्रम, आर्थिक र जलवायु कूटनीति प्राथमिकतामा
२७ असोज, काठमाडौं । ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र ओमानबीचको सम्बन्धलाई थप सुदृढ बनाउन चारवर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक गरेकी छिन् । मंगलबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उनले श्रम कुटनीति, आर्थिक साझेदारी र जलवायु कुटनीतिलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकताका रूपमा अघि सारेकी हुन् । संसदीय सुनुवाइ समितिको बैठकमा प्रश्तावित […]