लगातार चौथो दिन पनि बढ्यो नेप्से, पौने ५ अर्बको कारोबार
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । पछिल्लो चारदिन नेप्से परिसूचक लगातार बढेको छ । आज नेप्से परिसूचक ४.१२ अंकले बढेर २ हजार ५ सय ९९.९३ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएका १ सय ४ कम्पनीहरुको सेयर मूल्य बढेको छ भने १ सय ६७ कम्पनीको घटेको छ […]