दुई महिनामै बैंकहरुले कमाए पौने १८ अर्ब नाफा, कुन बैंकको कति ?
काठमाडौं । दुई महिनामै बैंकहरुले पौने १८ अर्ब रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा बैंकहरुले १७ अर्ब ८१ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ७.३२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा सञ्चालनमा रहेका २० वाणिज्य […]