सुरु हुँदै शुक्र अस्त, किन यो बेला शुभकार्य गर्न वर्जित मानिन्छ ?
दसैं सुरु भएको छ । आज घटस्थापना, घरघरमा जमरा राखेर नवरात्र आरम्भ गरिँदै छ । अबको केही दिन देवी दुर्गाको पूजा, आराधना र दसैंको उल्लासमा बित्नेछ । यहीबीच विवाहको तयारी गरिरहेका, नयाँ घरमा सर्ने योजना बनाएका वा व्रतबन्धको साइत खोजिरहेका मानिसका लागि एउटा ज्योतिषीय मान्यता चासोको विषय बनेको छ, शुक्र अस्त । २८ असोजबाट कार्तिक […]