निसर्ग बाटिकाले जित्यो एनएसए कप पौडीको उपाधि

onlinekhabar.com · world

२७ असोज, काठमाडौं । १४औं एनएसए कप पौडी प्रतियोगितामा निसर्ग बाटिका स्कुल पहिलो भएको छ । उपाधि जित्ने क्रममा निसर्गले १३६३ अंक पायो । दोस्रो भएको एपीएफले ६१३ तथा तेस्रो भएको जेम्सले ६०६ स्कोर गर्‍यो । सात वटा स्वर्ण पदक जितेकी नेपाल आर्मी क्लबकी डुवाना लामा महिलातर्फ तथा चार स्वर्ण र २ रजत जितेका नेपाल […]

Read full article →