नेहा बोरा, अभिजीत दीपके र राहुल गान्धीको बीच कस्तो छ रणनीतिक दूरी ?
Full story
In New Delhi, a protest demanding the resignation of India's Chief Election Commissioner Gyanesh Kumar has intensified. Demonstrators allege that more than 130 million citizens' names were removed from the voter rolls. They have taken to the streets and are in a fierce confrontation with Delhi Police.
२७ असोज, काठमाडौं । भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै नयाँ दिल्लीमा जारी आन्दोलन चर्किएको छ। मतदाता नामावलीबाट १३ करोडभन्दा बढी नागरिकको नाम हटाइएको आरोप लगाउँदै सडकमा उत्रिएका प्रदर्शनकारीहरू र दिल्ली पुलिसबिच कडा तानातान भइरहेको छ। यसै क्रममा कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी-लेनिनवादी) लिबरेसनको विद्यार्थी सङ्गठन ‘अल इन्डिया स्टुडेन्ट्स युनियन’ (आइसा) की २९ […]