खगेन्द्र सुनार प्रकरण : महिला हिंसाको गम्भीर आरोप लाग्दा सरकार किन चुपचाप ?
महिलालाई अश्लिल गाली र धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि रास्वपा सांसद खगेन्द्र सुनार गम्भीर विवादमा परेका छन् । महिला हिंसासँग जोडिएको विषयमा सांसदमाथि आरोप लाग्दा राज्यका निकायहरू चुपचाप छन् ।