कैलालीमा अटो र मोटरसाइकल ठोक्किँदा सात जना घाइते, चार गम्भीर
२७ असोज, धनगढी । कैलालीको गोदावरीमा भएको सवारी दुर्घटनामा सात जना घाइते भएका छन् । उनीहरूमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । गोदावरी नगरपालिका–४ को वनदेवी मन्दिर अगाडि सुपप्र ०१००१ ह ८६३३ नम्बरको अटो र सुपप्र ०१००९ प ९३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुर्घटनामा अटो चालक गणेश आले, मोटरसाइकल चालक गोदावरी नगरपालिका–१ […]