विराटनगरमा आज राधाकृष्ण रथयात्रा
२० भदौ, विराटनगर । विराटनगरको पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रा आज निकालिँदैछ । विराटनगरमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्राले बजार परिक्रमा गर्नेछ । राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे सुरु हुने रथयात्राको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ । रथयात्रामा नेपाल र भारतबाट ३ लाख बढी भक्तजन सहभागी हुने अनुमान गरिएको छ । […]
Read full article →