स्टाइल उही, पावर थप दमदार : नेपालमा भित्रियो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
काठमाडौं । इटालियन स्कुटर ब्रान्ड भेस्पाले नेपाली बजारमा नयाँ १५० सिसी क्षमताको स्कुटर सार्वजनिक गरेको छ । नेपालका लागि भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी (भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी) सार्वजनिक गरेको हो ।काठमाडौँको त्रिपुरेश्वरस्थित डेल्टा अटोकर्पको शोरुममा आयोजित विशेष कार्यक्रममार्फत नयाँ मोडल सार्वजनिक गरिएको हो […]