प्रस्तावित राजदूत सुनार डिपोर्ट भएको दाबीबारे अध्यागमनले भन्यो– १४ वर्ष पुरानो घटनाको विवरण छैन

onlinekhabar.com · world
Full story

Nepal’s immigration office said it has no details about a 14-year-old incident involving whether proposed ambassador Sunar was deported from Germany. A parliamentary hearing committee had asked for the information while checking a complaint against him.

सुनारविरुद्ध संसदीय सुनुवाइ समितिमा परेको उजुरीको तथ्य जाँच गर्ने क्रममा समितिले अध्यागमन कार्यालयसँग उनी जर्मनीबाट डिपोर्ट भएका थिए वा थिएनन् भन्ने विवरण मागेको थियो । अध्यागमन कार्यालयले पठाएको जवाफमा घटना १४ वर्ष पुरानो भएकाले सुनार डिपोर्टमा परेका थिए वा थिएनन् भन्ने विवरण आफूसँग नभएको उल्लेख छ ।

Read full article → Compare