१२ दिन ढिलो बाहिरियो नेपालबाट यसवर्षको मनसुन

bizkhabar.com · world

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो मनसुन पूर्ण रूपमा बाहिरिएको जानकारी दिएको हो । विभागका अनुसार नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ भए पनि यसवर्ष अक्टोबर १४ मा मात्रै मनसुन बाहिरिएको हो। यस हिसाबले मनसुन सरदर मितिभन्दा १२ दिन ढिलो […]

Read full article →