सिटिजन्स बैंकको साधारण सभा सम्पन्न, ४ प्रतिशत लाभांश पारित
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औँ वार्षिक साधारण सभाले शेयरधनीलाई कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेको अध्यक्षतामा बुधबार काठमाडौंको डिल्लीबजारस्थित अमृतभोगमा सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट चुक्तापुँजीको ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि […]