बर्जर पेन्ट्स नेपालद्वारा विपद् उद्धार कोषमा ५० लाख सहयोग

bizkhabar.com · world

काठमाडौं । बर्जर पेन्ट्स नेपालले विपद्को कठिन परिस्थितिमा देश र जनताको साथमा उभिनु आफ्नो परम दायित्व भएको भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा राहत तथा पुनस्र्थापनाका लागि उक्त रकम हस्तान्तरण गरेको हो । सहयोगले विपद्बाट प्रभावित समुदायलाई आवश्यक राहत तथा […]

Read full article →