स्मार्टफोन ब्रान्ड टेक्नोको ‘स्पार्क गो ३’ किन्दा न्युरोडकी शर्माले जितिन् चाँदीको चंगा

onlinekhabar.com · world

२९ असोज, काठमाडौं । स्मार्टफोन ब्रान्ड टेक्नोको ‘स्पार्क गो ३’ मोबाइल खरिद गरेकी न्युरोडकी उर्मिला शर्माले चाँदीको चंगा जितेकी छिन् । कम्पनीका अनुसार सुपथ मूल्य, उत्कृष्ट सुविधा र भरपर्दो टिकाउपनका कारण टेक्नोको स्पार्क गो ३ नेपाली उपभोक्तामाझ लोकप्रिय बन्दै गएको छ । दैनिक प्रयोगका लागि आवश्यक आधुनिक सुविधा र चाडपर्वमा उपहार दिन उपयुक्त मूल्य दायरा भएका कारण […]

Read full article →