तीन कन्ट्रोभर्सी किङ : मुखै छाड्ने, जे पनि जान्ने

onlinekhabar.com · world

यसपालि तीन फिल्मबीच भिडन्त छ । कुन फिल्मले बाजी मार्छ ? यो प्रश्न तपाईं पुण्य गौतमलाई सोध्नुभयो भने उनले भन्दैनन्, ‘मलाई यसबारे थाहा छैन ।’ बरु उनले तपाईंलाई यसको जवाफ यसरी दिन्छन्, मानौँ उनै निर्देशक हुन् । उनै निर्माता हुन् । उनी वितरक हुन् । उनै हलवाला हुन् । समग्रमा उनै फिल्मका महापण्डित हुन् । […]

Read full article →