हुम्लामा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु

onlinekhabar.com · world

२९ असोज, काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका–१ तल्लो सागोमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ । बुधबार साँझ ६ बजे चुवाखोलाबाट दोजामतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ त ०१५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सहचालक सिमकोट गाउँपालिका–६ का धानुक सुनारको मृत्यु भएको हो । प्रहरीका अनुसार दोजाम निवासी ३० वर्षीय नाकु लामाले चलाएको उक्त […]

Read full article → Compare