कुवेत र साउदी अरेबिया बने टी-२० विश्वकप एसिया सब–रिजनल छनोटका च्याम्पियन

onlinekhabar.com · world

२९ असोज, काठमाडौं । कुवेत र साउदी अरेबिया आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत एसिया सब–रिजनल छनोटका च्याम्पियन बनेका छन्। दुवै टोलीले मलेसियामा सम्पन्न छनोट प्रतियोगितामा उपाधि जित्दै सन् २०२७ मा हुने एसिया क्षेत्रीय फाइनलमा स्थान बनाएका छन्। सब–रिजनल छनोट ‘ए’ मा कुवेत पहिलो, बहराइन दोस्रो र कतार तेस्रो भए। यी तीनै टोलीले क्षेत्रीय फाइनलमा स्थान […]

Read full article →