हालसम्म १४ हाइड्रोपावर कम्पनीले घोषणा गरे लाभांश, यी आठवटाको सेयर किन्दा अझै लाभांश पाइने
काठमाडौं । हालसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १४ वटा हाइड्रोपावर कम्पनीहरुले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने १४ कम्पनीहरुमध्ये आठ कम्पनीको सेयर खरिद गर्नेले अझै लाभांश पाउनेछन् । अहिलेसम्म लाभांश घोषणा गर्नेमा माउन्टेन इनर्जी, कुथेली बुखरी स्मल हाइड्रोपावर, मिडसोलु, सुपर मादी रहेका छन् । त्यस्तै, सिक्लेस, माण्डु, रिज लाइन, स्नो […]