प्रतितोला ११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

bizkhabar.com · world

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँमा कारोबारभ भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ८८ हजार ४ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि घटेर ४ […]

Read full article →