मधेशी खुला केन्द्रीय सदस्यमा अनिल रुंगटाको अग्रता कायमै, रामकृष्ण यादव दोस्रो
२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यको मधेशी खुला पुरुषतर्फको जारी मत गणनामा अनिल रुंगटाले अग्रता कायमै राखेका छन् । मिडिया सेन्टरले उपलब्ध गराएको जारी गणनाको मत परिणामअनुसार रुंगटाले दुई हजार १५५ मत प्राप्त गरेका छन् । अहिलेसम्म तीन हजार ९०० मत गणना भएको छ । नेता रामकृष्ण यादवले एक हजार […]