८ हजार एमएएच ब्याट्रीसहित भिभो वाई३२ नेपाली बजारमा, मूल्य ३९ हजार ९९९ रुपैयाँदेखि सुरु
काठमाडौं । भिभोले ८ हजार एमएएच ब्याट्री क्षमतासहितको नयाँ स्मार्टफोन वाई३२ नेपाली बजारमा सार्वजनिक गरेको छ। असोज २९ गतेदेखि नेपालभरका भिभोका आधिकारिक बिक्री केन्द्रमा उपलब्ध यो फोन तीन भेरियन्टमा ल्याइएको हो। कम्पनीका अनुसार फोनमा ४४ वाट फ्ल्यासचार्ज, आईपी६८ र आईपी६९ डस्ट तथा वाटर रेजिस्टेन्स र एन्टी–ड्रप आर्मर डिजाइन उपलब्ध छन्। यसको ६ वर्षे ब्याट्री हेल्थ […]