लक्ष्मी सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, ११ प्रतिशत लाभांश पारित
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्यापिटलको वार्षिक साधारण सभा असोज २९ गते लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा सम्पन्न भएको हो । सभाले चुक्ता पुँजीको ११ प्रतिशत अर्थात् ५.३८ करोड रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, वार्षिक साधारण सभाले गत […]