डा. अस्मिता बिष्टको ‘समय सालामा नृत्यमग्न आकृति’ लोकार्पण

onlinekhabar.com · world

काठमाडौं । उपप्राध्यापक तथा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ डा. अस्मिता बिष्टको पहिलो निबन्ध संग्रह ‘समय सालामा नृत्यमग्न आकृति’ लोकार्पण गरिएको छ । म‌ंगलबार धरानमा एक समारोह आयोजना गरी कृति सार्वजनिक गरिएको हो । कार्यक्रमको आयोजना महेन्द्र बहुमुखी क्याम्पस, धरानको अंग्रेजी विभागले गरेको थियो । विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा […]

Read full article →