‘जेलर २’ : रजनीकान्तको ठाँट उस्तै, एक्सन र स्टारको मेला
रजनीकान्त पर्दामा देखिएपछि शत्रुहरूको सातो नजाओस्, यस्तो कसरी हुन सक्छ । उनको चस्मा लगाउने शैली होस्, हिँड्ने तरिका होस् वा खलनायकलाई धेरै नबोली सबक सिकाउने ठाँट, उनका प्रशंसकका लागि यी सबै कुनै उपहारभन्दा कम हुँदैनन् । फिल्म ‘जेलर २’ मा पनि रजनीकान्तको दबदबा कायमै छ । एक्सन छ, कमेडी छ, ठूला कलाकारहरूको उपस्थिति छ र […]