रेमिट्यान्स २३.९ प्रतिशतले बढ्यो, भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब भित्रियो

bizkhabar.com · world

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनअनुसार भदौ मसान्तसम्ममा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले बढेर ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा […]

Read full article → Compare