दशैं-तिहारमा यती एयरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका
Full story
Yeti Airlines has launched a special festival campaign for passengers during Dashain, Tihar and Chhath, the report says. The campaign gives travelers a chance to win an attractive Pujo Jyango scooter as a bumper prize. The announcement was dated 29 Ashoj in Kathmandu.
२९ असोज, काठमाडौं । दशैं, तिहार र छठको उमङ्गलाई थप रोमाञ्चक बनाउँदै यती एयरलाइन्सले आफ्ना यात्रुहरूका लागि ‘यतीले उडाउँछ, भाग्यले गुडाउँछ’ विशेष चाडपर्व अभियान सञ्चालन गरेको छ । यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन भइरहेको अभियानमा साप्ताहिक उपहारका रूपमा माउन्टेन फ्लाइटसमेत राखिएको छ […]