अप्पर हेवाखोलाले ९१.३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, सेबोनमा दियो आवेदन
काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले ९१.३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको छ । कम्पनीले १ः०.९१३ अनुपातमा हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति मागेको हो । कम्पनीले सेबोनबाट अनुमति पाएमा हाल कायम सेयरधनीलाई १ः०.९१३ अनुपातमा हकप्रद सेयर जारी गर्नेछ । यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५२ लाख […]