नेकपाको एक वर्ष : संगठनको टुङ्गो न राजनीतिक दिशा

onlinekhabar.com · world

२२ घटक मिलेर बनेको नेकपाले एक वर्षमा पनि जनसङ्गठन र पार्टी संरचनाको समायोजन टुंग्याउन सकेन। महाधिवेशन सर्‍यो, राजनीतिक कार्यदिशामाथि प्रश्न उठे र असन्तुष्ट झलनाथ खनालले छुट्टै समाजवादी जागरण अभियान थाले। एकताले आकार त बढायो, तर सङ्गठन र राजनीतिक दिशामा नेकपा अझै अलमलमै छ।

Read full article →