अमेरिकामा प्राथमिक विद्यालयमा गोली चल्दा ४ जनाको मृत्यु
Full story
At least four people, including three children, were killed in a shooting at a primary school in Oregon, in the northwestern United States. The shooting took place on Thursday at Silver Rail Primary School in Bend, according to CBS and CNN.
३० असोज, काठमाडौं । अमेरिकाको उत्तरपश्चिमी राज्य ओरेगनस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित कम्तीमा चार जनाको मृत्यु भएको छ । सीबीएस र सीएनएनका अनुसार बिहीबार बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चलेको हो । उक्त सहर पोर्टल्यान्डबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा पर्छ । घटनामा गोली चलाउने व्यक्ति पनि मारिएको अधिकारीहरूले बताएका छन् […]