म्याच फिक्सिङमा सर्बियन टेनिस खेलाडी मिलिसेभिचलाई २४ वर्षको प्रतिबन्ध

onlinekhabar.com · world

३० असोज, काठमाडौं । सर्बियाका टेनिस खेलाडी स्टेफान मिलिसेभिचलाई म्याच फिक्सिङमा संलग्न भएको आरोपमा २४ वर्षको प्रतिबन्ध लगाइएको छ। टेनिसमा आजीवन प्रतिबन्धबाहेक भ्रष्टाचारविरुद्धको अनुसन्धानबाट लगाइएका कडा कारबाहीमध्ये यो एक हो। अन्तर्राष्ट्रिय टेनिस अखण्डता प्राधिकरण (आईटीआईए) का अनुसार २९ वर्षीय मिलिसेभिचमाथि आफू सहभागी भएका पाँच खेलसहित कुल ६ खेलमा म्याच फिक्सिङ गरेको आरोप लागेको थियो। सन् […]

Read full article →