सेयर बजारसम्बन्धी रोमाञ्चक यी १० सिनेमा, जसले दशैं बिदाको सदुपयोग गर्न सघाउँछन्

bizkhabar.com · world

काठमाडौं । दशैंको लामो विदा र फुर्सदलाई उपयोगी बनाउन सेयर बजारका रोमाञ्चक सिनेमाहरू हेर्न सकिन्छ । यी सिनेमाहरूले वित्तीय बजारमा हुनेगरेका प्रत्यक्ष पक्ष र अप्रत्यक्ष पक्ष देखाउँछन् । बजारमा हुने लोभ, संकट, नैतिक द्वन्द्व र बजारको जटिलता समावेश गरिएका हुन्छन् । दशैंमा घरमै बस्दा वा यात्रामा यी सिनेमाहरू हेरेर लगानीका जोखिम र अवसरहरू बुझ्न सकिन्छ […]

Read full article →