प्रोटोनको प्रि–दशैं सर्भिस क्याम्प ग्राहकलाई नि:शुल्क चेकअपदेखि आकर्षक उपहारसम्म
काठमाडौं । दशैंको समयमा ग्राहकलाई सुरक्षित र सहज यात्राका लागि तयार रहन सहयोग गर्ने उद्देश्यले प्रोटोनकोनेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रि–दशैं सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ । असोज २८ देखि ३० गतेसम्म भक्तपुरको राधे राधेस्थित प्रोटोन सर्भिस सेन्टरमा क्याम्प सञ्चालन हुनेछ । दशैंमा परिवारसँग भेटघाट गर्न र आफ्नो गृहजिल्ला जान धेरैले लामो दूरीको […]