तोलामा १७ सय रुपैयाँ बढ्यो सुन

onlinekhabar.com · world

३० असोज, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य तोलामा २ लाख ९० हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ८८ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आइतबारदेखि बिहीबारसम्म लगातार सुनको मूल्य […]

Read full article →