अजय देवगनको बंगलामा बुलडोजर चलाइयो, के थियो विवाद ?

onlinekhabar.com · world

बलिउड अभिनेता अजय देवगनको फिल्म ‘दृश्यम–३’ अझै पनि सिनेमाघरमा जोडतोडका साथ चलिरहेकै छ। उता मुम्बईको जुहूस्थित अजय देवगनको बंगलामा भने डोजर चलाइएको छ। उनको बंगलामा बृहन्मुम्बई महानगरपालिका (बीएमसी)ले कारबाही गर्दै भित्री भागमा गरिएको अनधिकृत निर्माणलाई बुलडोजरले भत्काएको छ। यो कारबाही बंगलामा बिना अनुमति गरिएका परिवर्तन र निर्माण कार्यका कारण गरिएको हो । बंगलाभित्र आवश्यक स्वीकृतिबिना […]

Read full article →