लद्दाखको विषयमा चीनको टिप्पणी र भारतको अडानप्रति सोनम वाङचुकको असन्तुष्टि
३१ असोज । काठमाडौं । जलवायु कार्यकर्ता सोनम वाङचुकले लद्दाखको विषयमा चीनको बयानप्रति आपत्ति जनाएका छन्। उनले भारत सरकारसँगको वार्तामा पनि लद्दाखका नेताहरू निराश हुनुपरेको बताएका छन्। उनले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गरेका छन्। सो भिडियोमा उनले चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङको आलोचना गरेका छन्। चिनियाँ प्रवक्ता माओ निङले मङ्गलबार एउटा बयान दिएकी […]