अनलाइनखबरका एसोसिएट एडिटर सुदर्शन खतिवडा सम्मानित
३१ असोज, धादिङ । अनलाइनखबरका एसोसिएट एडिटर सुदर्शन खतिवडा अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनमा सम्मानित भएका छन् । धादिङबेँसीमा शनिबार आयोजित महाधिवेशनमा खतिवडालाई सम्मान गरिएको हो । पत्रकारितामार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै खतिवडालाई सम्मान गरिएको अन्तर्राष्ट्रिय धादिङ समाजले जनाएको छ । सत्य, तथ्य र निष्पक्षताका साथ जनसरोकारका विषयहरू उजागर गर्दै पत्रकारिता क्षेत्रमार्फत समाजलाई जवाफदेही […]